‘बलिदान’को शोजले गर्‍यो आक्रामक ओपनिङको संकेत, सीमरको प्रतिस्पर्धा को सँग हो ?

September 24, 2025 at 03:44 PM

द सिनेमा टाइम्स, काठमाडौं । दशैँको फूलपातीमा रिलिज हुने सिनेमाहरूको अग्रिम बुकिङ खुला भएको छ । बुधबार ‘बलिदान’सहित ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को अग्रिम बुकिङ खुलेको हो । ‘बलिदान’ले अन्य दुईवटा सिनेमाको तुलनामा झण्डै दोब्बर शोज पाएको छ । प्राप्त शोज, सिनेमाको हाइप र स्टारकाष्टका कारण ‘बलिदान’को आक्रामक ओपनिङको संकेत देखिएको छ । सिनेमाको पोस्टर, प्रिटिजर, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...