यस्ता छन् यसपालि बडादशैँमा कलाकारका योजना

September 25, 2025 at 11:09 PM
1 min read

शरद ऋतुको रमणीय आगमन । उत्सवको माहोल छ यतिबेला । यस वर्षको दशैँ सबैको घरपरिवारमा पुगिसकेको छ । गाउँघर, शहरबजार सबैतिर दशैँको आगमनसँगै खुसीयाली छाएको छ । वैदेशिक रोजगारमा गएकाहरू पनि घर फर्कन थालेका छन् । अहिले बाह्य देशबाट नेपाल आउने र नेपालभित्रै पनि आफ्नो मूलघर फर्कनेको ताँती नै लागेको भए पनि विगतमा जस्तो उमंग यसपालिको दशैँमा छैन । दशैँको मुखमा आएको बाढी पहिरोले जहाज र बसको टिकट पाउन मुस्किल हुँदै गएको छ भने अर्कोतर्फ जेन-जी आन्दोलनका करण देशमा धेरै क्षति पुगेकाले पीडाबीच पनि हामीहरू हाम्रा चाडपर्वलाई मनाउन गइरहेका छौं ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...