प्रताप र समिक्षाले ‘बयान’ दिँदा सन्तोषसँग मुन्नीको बिहे !

September 28, 2025 at 06:39 AM

काठमाडौं। गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘बयान’ बोलको मेलोडियस गीतको भिडियो नुवाकोट बिदुरमा रहेको शिवालय सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो। भिडियो सार्वजनिक कार्यक्रममा म्युजिक भिडियो निर्माण टिम संगै नुवाकोटका थुप्रै गन्यमान्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। नुवाकोटमा थुप्रै व्यवसाय गरेर सफल बनेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...