‘जेरी अन टप’को ‘कुरौनी’लाई दर्शकबाट प्रशंसा |भिडियो

September 28, 2025 at 06:14 AM

काठमाडौं । तिहारको अबसरमा यहि असोज ३१ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’मा समावेश दोस्रो गीत सार्वजनिक भएको छ । शनिबार साँझ बुढासुब्बा डिजिटल मार्फत युट्यूवमा सार्वजनिक गरिएको गीतलाई दर्शकले सुरुवातमै राम्रो प्रेम दर्शाएका छन् । युट्यूवमा आक्रामक भ्यूज बटुलिरहेको यो गीतमा व्यक्त भएका १६ सय बढि प्रतिक्रिया सत् प्रतिशत सकारात्मक छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...