‘बलिदान’ले एक साधारण युवा कसरी देश परवर्तनको संवाहक बन्छ भन्ने कथा देखाउँछ : समीर भट्ट

September 28, 2025 at 12:50 PM

द सिनेमा टाइम्स, काठमाडौं । असोज १३ गते भोली बडादशैंको फूलपातीमा रिलिज हुने सिनेमा ‘बलिदान’ निर्माण टिमले आज आइतबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । सिनेमाको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक सन्तोष सेन, अभिनेता समीर भट्ट, अभिनेत्री ऋचा शर्मा, निर्माता पवन बिष्ट र कार्यकारी निर्माता प्रेम पुरी लगायतको टिम उपस्थित थिए । सिनेमाको बारेमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...