दर्शकलाई मन पर्यो अनमोल र जसिताको ‘कुरौनी’ केमेस्ट्री

September 28, 2025 at 02:07 PM

’जेरी अन टप’मा समावेश दोस्रो गीतलाई दर्शकले प्रेम दर्शाएका छन् । युट्यूवमा राम्रो भ्यूज पाइरहेकोगीतमा सत प्रतिशत प्रतिक्रिया सकारात्मक छन् । दर्शकले फिल्मका मुख्य कलाकार अनमोल केसी र जसीता गुरुङको केमेस्ट्रिलाई उत्कृष्ट भनेका छन्। गीतको भिडियोमा समावेश अभिनेत्री जसीता गुरुङको नृत्यले प्रशंसा पाउँदा अधिकांश प्रतिक्रियामा फिल्मको प्रदर्शन मितिलाई प्रतिक्षा गरिएको छ ।संगीतकार कालिप्रसाद बाँस्कोटाको स्वर, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...