फेरि सर्‍यो ‘अभिमन्यु: च्याप्टर वान’ को प्रदर्शन

October 5, 2025 at 07:40 AM
1 min read

काठमाडौँ- फिल्म ‘अभिमन्यु: च्याप्टर वान’ असोज २४ मा प्रदर्शन नहुने भएको छ। देशभर परेको अविरल वर्षाको कारण देखाउँदै निर्माण टिमले फिल्म प्रदर्शन पुनः रोकेको हो। फिल्मका निर्माता विनोद पौडेलले फिल्म आगामी कात्तिक २१ मा प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिएका छन्। ‘सबैको जनभावना, अब अभिमन्यु कात्तिक २१ मा’, निर्माता पौडेलले फेसबुकमा लेखेका छन्। भदौ २३ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...