काठमाडौं । फूलपातीको दिनबाट रिलिजमा आएको फिल्म ‘माइतीघर’ले दर्शकहरुको राम्रो साथ पाइरहेको छ । रिलिजको पहिलो दिनबाट नै हलमा दर्शकको उच्च चापका साथ व्यापार गरिरहेको फिल्मले बलियो वर्ड अफ माउथ पनि पाएको छ । यो फिल्मको निर्माण टिमले शिर्ष गीतमा भिडियो प्रतियोगितासमेत आयोजना गरेको थियो । ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा आयोजना […]
The post सुरज र नाश्री डान्स एकेडेमीलाई माइतीघरको पुरस्कार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...