‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर

October 6, 2025 at 05:03 AM

काठमाडौं ।  सिनेमा ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले  सिनेमाप्रदर्शनको मिति हेरफेर गरेको हो । यसअघि भदौ २७ असोज १३ र फेरी असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो सिनेमा अब भने कार्तिक  २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...