मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। युवाहरूको लागि करियर बनाउन नयाँ अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा झुठो आरोप लाग्न सक्छ सचेत रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, […]
The post आज–२१ आश्विन २०८२ मंगलवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...