काठमाडौं- वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले हाल प्रदर्शनमा रहेको नेपाली फिल्म ‘बलिदान’ हेरेपछि आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन् । लामाले यो फिल्मले नेपाली फिल्म उद्योगको स्तरलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै यसलाई ‘फरक स्तरको चलचित्र’ भनेर प्रशंसा गरेका छन् । सोमवार साँझ फिल्म हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामाले भने- ‘बलिदानमा मैले ठूलो बलिदानै पाएँ । यो फिल्मसँग आबद्ध सबैको ठूलो योगदान देखेँ । यो फरक स्तरको फिल्म हो । नेपाली फिल्मको स्तर बढ्दै गएको छ भन्ने प्रमाण बलिदान हो ।’ लामाले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन आफू सधैँ प्रयासरत ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...