‘बलिदान’ नेपाली सिनेमा उचाइमा पुर्‍याउने चलचित्र : वरिष्ठ अभिनेता विजय लामा

October 7, 2025 at 10:36 PM

काठमाडौं । वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले हाल प्रदर्शनमा रहेको चलचित्र ‘बलिदान’हेरेपछि आफू गहिरो रूपमा प्रभावित भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले चलचित्रलाई नेपाली फिल्म उद्योगको ‘फरक स्तरको प्रतिनिधि चलचित्र’ को रूपमा मूल्यांकन गर्दै यसले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने सम्भावना उजागर गरेको जिकिर गर्नुभयो । चलचित्र अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामाले भन्नुभयो, ‘बलिदानमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...