काठमाडौं– दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहेको नयाँ नेपाली फिल्म ‘वरिष्ठ बलराम’ को नयाँ गीत ‘न्याउली वनैमा’ ले दर्शक तथा स्रोताको मन जित्न थालेको छ । यो गीत अहिले सामाजिक सञ्जालमा लोकप्रिय हुन थालेको छ । यो गीतले दर्शकको मन जित्दै टिकटकलगायत सामाजिक सञ्जालमा लोकप्रिय भइरहेको हो । प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको गीतको लय पूर्वी नेपालको लोकलय र मध्य नेपालको लोक लयको सेरोफेरोमा छ । पूर्वी र मध्य नेपालको लोकलय पक्रिएर त्यसमा संगीतकारले आफ्नो सिर्जनशिलता मिसाउँदा गीत मीठो बनेको छ । प्रशान्त शिवाकोटी र शान्तीश्री परियारको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...