बक्स अफिसमा सबैभन्दा अगाडि ‘बलिदान’

October 8, 2025 at 11:31 AM

द सिनेमा टाइम्स, काठमाडौं । दसैँको फूलपातीमा एकै दिन रिलिज भएका तीनवटा सिनेमामा ‘बलिदान’ सबैभन्दा अगाडि देखिएको छ । बक्स अफिस कलेक्सनमा ‘बलिदान’ एक नम्बरमा रहेको छ । चलचित्र विकास बोर्डले बुधबार आठ दिनको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ । बोर्डको बक्स अफिस रिपोर्ट अनुसार सबैभन्दा धेरै ‘बलिदान’ले आठ दिनमा ३ करोड ७५ लाख ५३ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...