पर्वतबाट प्रारम्भ भयो ‘ककाकिकी’ को छायांकन

October 9, 2025 at 07:46 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘ककाकिकी’ को छायांकन प्रारम्भ भएको छ । बिहीवार बिहान शुभमुर्हुत गर्दै ३५ दिने सेड्यूल तय गरेर निर्माण टिमले पर्वतको भूक देउरालीबाट छायांकन थालेको हो । अबको २० दिन पर्वतमा गाउँको परिवेशका दृश्यहरु छायांकन हुनेछ । त्यसपछि काठमाडौंमा छायांकन गरिने फिल्मका निर्देशक बिक्की अगरवालले जानकारी दिएका छन् । अहिले छायांकनमा फिल्मका सबैजसो कलाकार पुगेका छन् । अभिनेत्री तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकार अहिले छायांकनस्थलमा छन् । साथै अभिनेत्री गौरी मल्ल केहि दिनमा पुग्ने फिल्मकी अर्की निर्देशक श्रृद्धा प्रसाईंले जानकारी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...