हलिउड फिल्म ‘ट्रोन एरेस’ नेपालमा प्रदर्शन

October 10, 2025 at 06:34 AM
1 min read

काठमाडौँ- हलिउड फिल्म ‘ट्रोन एरेस’ आजदेखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मको कथा डिजिटल संसार र वास्तविक संसारबीचको द्वन्द्वको कथामा आधारित छ। फिल्मका निर्देशक जाओकिम रोनिङ हुन्। फिल्ममा जारेड लेटो, ग्रेटा ली, इभान पिटर्स, हसन मिन्हज, जोडी टर्नर(स्मिथ, आर्टुरो क्यास्ट्रो, क्यामरून मोनाघन लगायत कलाकारको अभिनय छ । फिल्म एक्सन र एडभेञ्चर जनरामा बनेको छ। योसँगै हलमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...