अनमोल अभिनीत ‘जेरी अन टप’ को ट्रेलर सार्वजनिक [भिडियाेसहित]

October 10, 2025 at 09:29 AM
1 min read

काठमाडौँ- अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक भएको छ। ललितपुरको लबिम मलमा कार्यक्रम गर्दै शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेम कथासँगै हिमाल आरोहण गर्ने युवाको संघर्ष देखाइएको छ। फिल्मका निर्देशक सुयोग गुरुङ हुन्। फिल्ममा अनमोलसहित जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा छन्। फिल्ममा भुवन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...