तिहारमा ‘ऐना’

October 10, 2025 at 10:23 PM
1 min read

काठमाडौं । कृशा चौलागाईंको निर्देशन रहेको लघु चलचित्र ‘ऐना’ तिहारमा सार्वजनिक हुने भएको छ । निर्माण पक्षले युएनए डिजिटल युट्युब च्यानलमार्फत् उत्त चलचित्र सार्वजनिक गर्न लागेको हो । केपी फिल्मस्को ब्यानरमा निर्माण गरिएको यस चलचित्रको मुख्य भाव ‘जीवनको प्रतिबिम्ब’ रहेको निर्देशक चौलागाईंले बताउनुभयो । चलचित्र ‘ऐना’ले तिहारको उज्यालो, आत्मचिन्तन र माया-सम्बन्धको गहिरो भावनालाई कलात्मक ढंगमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...