काठमाडौं । बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न सिनेपाः स्टुडियोका लागि नेपाल सरकारले ३ करोड रुपैयाँको अनुदान बजेट प्रदान गर्ने भएको छ । शुक्रवार सूचना तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच उक्त सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो। स्टुडियो नेपाली फिल्म […]
The post सिनेपा स्टुडियोलाई ३ करोड रुपैंयाँ अनुदान appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...