‘दयारानी’को कथा वर्षौंसम्म पनि ताजा रहन्छ : दयाहाङ राई

February 1, 2024 at 12:47 PM

द सिनेमा टाइम्स, काठमाडौं – आगामी माघ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दयारानी’को बिहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । सिनेमाको पत्रकार भेटघाट कार्यक्रमका सिनेमाका मुख्य कलाकार दयाहाङ राई, दीया पुन र विजय बराल र बाँसुरी फिल्मस्का तर्फबाट मणिराम पोखरेल उपस्थित थिए । पत्रकार भेटबाट कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले विवाहित निःसन्तान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...