‘चिराग’ फिल्मको ‘फूल बनि फुल्थेँ’ गीत सार्वजनिक (भिडियो)

October 13, 2025 at 07:06 AM
1 min read

काठमाडौं- आगामी मंसिर ५ गतेदेखि देशब्यापी रिलिजमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘चिराग’ मा समावेश ‘फूल बनि फुल्थेँ’ गीत सार्वजनिक गरिएको छ । प्रेम भावमा आधारित उक्त गीतको भिडियोलाई पूर्ण भिएफएक्स गरेर निर्माण गरिएको छ । भिडियोमा त्यागमूर्ति र संकला गौतमलाई फिचर्ड गरिएको छ । ‘चिराग’ को यसअघि एक पोस्टर सार्वजनिक गरिसकेको छ । जसमा त्यागमूर्तिलाई फरक अवतारमा देखाएका थिए । उनी तेस्रोलिंगीको भूमिकामा देखिएका थिए भने अहिले सार्वजनिक गीतमा उनी पुरुषकै भूमिकामा देखिएका छन्। त्यागमूर्ति फिल्मका मुख्य कलाकार समेत हुन् । उनले फिल्ममा अहिलेसम्मकै फरक कथालाई प्रस्तुत गरेको जानकारी गराएका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...