काठमाडौं– यतिबेला अभिनेता दीपपक राज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता जितु नेपालसहितका कलाकार सांस्कृतिक कार्यक्रमको क्रममा अमेरिकामा छन् । उनीहरु अमेरिकाका विभिन्न राज्यका विभिन्न शहरहरुमा हास्य–व्यंग्यात्मक कार्यक्रम प्रस्तुत गर्नमा व्यस्त छन् । कार्यक्रम प्रस्तुता गर्ने क्रममा उनीहरुले अमेरिकाका विभिन्न रमणीय शहरहरु घुमघाम गरेका तस्विर तथा भिडियोहरु पनि शेयर गरिरहेका छन् । यसै क्रममा, दीपा र दीपकको अमेरिकाको युर्निभर्सल स्टूडियो, हलिउड अगाडिको एउटा भिडियो अहिले फ्यानहरुबीच निकै भाइरल भइरहेको छ । उक्त भिडियोमा दीपा र दीपकले टाइटनिकको गीत ‘माई हट विल गो अन’ मा भिडियो बनाएका छन्, जसमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...