प्रकाश र परिक्षाको ‘सोल्टिनी’ ट्रेलर कस्तो छ ?

October 13, 2025 at 11:56 AM

कात्तिक ६ गते, भाइटिकाको दिनदेखि प्रदर्शनमा आउने फिल्म सोल्टिनीको प्रोमो सार्वजनिक गरिएको छ । सोमबार प्रेसमिट गर्दै प्रकाश सपुत र परिक्षा लिम्बु स्टारर फिल्मको ट्रेलर रिलिज गरिएको हो । अर्जुन सुवेदी निर्देशित फिल्मको ट्रेलर हेर्नुस् : ट्रेलरले अन्तरजातीय प्रेममा आउने पारिवारिक र सामाजिक अवरोधको कथा पेश गरेको छ । ट्रेलरको केन्द्रमा फिल्मका मुख्य जोडी प्रकाश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...