दशैँमा आएका तीन चलचित्र तेस्रो सातामा

October 13, 2025 at 10:33 PM

काठमाडौं । यसपालिको बडादशैँको अवसर पारेर असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन नेपाली चलचित्र सोमबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेका छन् । बडादशैँको फूलपातीको दिनदेखि ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ सिनेमाघरमा आएका थिए । यी तीनवटै चलचित्रले प्रदर्शनको दुई साता पूरा गर्दै तेस्रो सातामा प्रवेश गरेका हुन् । तीन चलचित्रले बक्स अफिसमा संयुक्त रूपमा १२

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...