विजय वरालको फरक लुकमा दर्शकको शंकै–शंका

October 15, 2025 at 06:07 AM

काठमाडौं– अभिनेता विजय वराल अहिले एकपछि अर्को फिल्ममा लगातार व्यस्त भइरहेका छन् । उनी फिल्महरुमा कहिले बाबुको भूमिकामा देखिएर दर्शकलाई रुवाउँछन् त कहिले छोराको भूमिकामा देखिएर दर्शकको मन जितिरहेका छन् । यहि क्रममा अभिनेता बराललई अहिले ‘वरिष्ठ बलराम’ मा फरक लूकमा देखिएर दर्शकको ध्यान आफूतिर खिचिरहेका छन् । उनलाई फिल्म ‘वरिष्ठ बलराम’ को ‘हितको मायालाई राखे मनैमा’ बोलको गीतमा गज्जवसँग नाच्दै गरेको देखिन्छ । उनको उक्त गीतमा नृत्यमात्र होइन, लुक पनि आकर्षक देखिएको छ । उक्त गीतमा विजयले गरेको नृत्यलाई दर्शकले खुव प्रशंसा गरिरहेका छन् । गीतमा विशेष गरेर विजय बरालको हेयरस्टाइल भिन्दै भएकोले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...