‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’ गीतलाई ५ मिलियन भ्यूज

October 15, 2025 at 06:00 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज हुन लागेको सिनेमा ‘वरिष्ठ बलराम’ को सार्वजनिक गीत ‘न्यौली बनैमा’ले दर्शकहरूको मन जित्न सफल भएको छ। ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ ले सामाजिक सञ्जाल र विशेषगरी टिकटकमा लोकप्रियता बटुलिरहेको छ। सार्वजनिक भएको दुई हप्तामै यस गीतले युट्युबमा ५२ लाख ९६ हजारभन्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...