गायक दुर्गेश थापा साङ्गीतिक यात्राका लागि अमेरिका प्रस्थान, डेढ महिनामा ११ सहरमा प्रस्तुति दिने

October 15, 2025 at 11:17 AM

काठमाडौं – लोकप्रिय गायक तथा ‘स्टेज पर्फमर’ दुर्गेश थापा साङ्गीतिक प्रस्तुति दिन अमेरिका प्रस्थान गरेका छन्। मङ्गलवार साँझ करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी अमेरिकाका विभिन्न ११ सहरमा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुन उडेका हुन्। दुर्गेश थापाको यो साङ्गीतिक भ्रमण करिब डेढ महिनासम्म चल्नेछ। उनको पहिलो प्रस्तुति आगामी शुक्रवार (अक्टोबर १७) टेक्ससको अस्टिनबाट सुरु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...