काठमाडौं– यही असोज ३१ गते शुक्रवारदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘जेरी अन टप’ ले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर फिल्मका बारेमा जानकारी दिएको छ । कार्यक्रममा कलाकारहरूले फिल्मप्रति दर्शकको साथ र मायाको अपेक्षा व्यक्त गरेका छन् । फिल्मका प्रमुख अभिनेता अनमोल केसीले स्वास्थ्य समस्या भएका कारण प्रचार–प्रसारमा सक्रिय हुन नसकेको स्पष्ट पार्दै फिल्मलाई दर्शकले साथ दिने विश्वास व्यक्त गरे । ‘यो मेरो अन्तिम फिल्म होइन, आगामी दिनमा पनि नयाँ फिल्ममार्फत दर्शकमाझ आउने छु,’अनमोलले भने– ‘म बिरामी भएकाले फिल्मबारे खुलेर भन्न सकिरहेको थिइनँ । अब भने बुकिङ खुलिसकेको छ, शुक्रवारदेखि देशभर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...