बाहिरियाे ‘मोना लिसा’ को थिम पोस्टर

October 16, 2025 at 06:55 AM
1 min read

काठमाडौँ- फिल्म ‘मोना लिसा (ब्लडी लभ) को थिम क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। केही दिनअघि निर्माण घोषणा गर्दै सार्वजनिक गरिएको फिल्मले अहिले थिम क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो। निर्माण टिमका अनुसार फिल्मले प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिति सिर्जना हुन्छ भन्ने विषयवस्तु प्रस्तुत गर्नेछ। फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्ने छन्। अहिले प्रि-प्रोडक्सनको काम चलिरहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...