अजय देवगन अभिनीत ‘दे दे प्यार दे २’ को ट्रेलर सार्वजनिक

October 16, 2025 at 10:35 AM
1 min read

काठमाडौँ- बलिउड फिल्म ‘दे दे प्यार दे २’ को ट्रेलर सार्वजनिक भएको छ। टि सिरिज युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरिएको हो। प्रेम कथामा आधारित फिल्मको मुख्य भूमिकामा अजय देवगन, आर माधवन, रकुल प्रीत, मीजान जाफरी छन्। फिल्मका निर्देशक अंशुल शर्मा हुन्। फिल्म नोभेम्बर १४ अर्थात् नेपालमा कात्तिक २८ देखि प्रदर्शन हुनेछ। यस्ताे छ ट्रेलर

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...