सिनेमाघरमा अनमोल स्टारर ‘जेरी अन टप’

October 16, 2025 at 10:33 PM

काठमाडौं । सिनेमाघरमा अनमोल केसी अभिनित चलचित्र ‘जेरी अन टप’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि यो चलचित्र प्रदर्शनमा आएको हो । यस चलचित्रको मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् । सुयोग गुरूङको निर्देशनमा तयार ‘जेरी अन टप’ मा अनमोलको अपोजिटमा अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ हुनुहुन्छ । साथमा भुवन केसी,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...