‘हात्तीछाप दामी बनेको छ’: दयाहाङ राई, उपासना भन्छिन्– ‘नेपालीले भोगेका पीडा समेटिएका छन्’

February 2, 2024 at 06:07 AM

काठमाडौं– अमेरिकाबाट स्वदेश फर्किएलगत्तै यही माघ २६ गतेदेखि प्रदर्शनमा आउने आफ्नो नयाँ फिल्म ‘हात्तीछाप’ को प्रचारमा खटिएका अभिनेता दयाहाङ राई उत्साहित देखिएका छन् । उनले पत्रकारहरुसँग कुराकानी गर्दै यो फिल्मको कथावस्तु आफूलाई निकै मन परेकाले काम गरेको बताए । किन ‘हात्तीछाप’ साइन गर्नुभयो भन्ने प्रश्नको जवाफ दिँदै अभिनेता राई भन्छन्– ‘पहिलो कुरा त यो फिल्मको कथावस्तु निकै नै राम्रो छ । दोस्रो कुरा निर्देशक सिमोस सुनुवारसँग लामो समयदेखि काम गर्ने विषयमा छलफल भइरहेको थियो । पहिले पनि काम गर्ने भनेर गर्न पाइएन । यसैले, यसपटक सिमोसको निर्देशनमा काम गर्न म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...