‘रिभोल्युशनरी एग्रिकल्चर वार’ आजबाट प्रदर्शन हुने

October 16, 2025 at 08:08 AM

रंगखबर, काठमाडौँ: विश्वमै पहिलो पटक निर्माण गरिएको कृषि–केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ आज (विहीबार)देखि औपचारिक रूपमा प्रसारणमा आउने भएको छ। कार्यक्रम आज राति ८ बजे हिमालय टेलिभिजनमा र राति ८:१५ बजे ओएसआर रियालिटी युट्युब च्यानलमार्फत प्रसारण हुनेछ। यसअघि बुधबार राजधानीको सिटी सेन्टरमा आयोजना गरिएको प्रिमियर शोमा उपस्थित दर्शकले कार्यक्रमलाई अत्यन्त रुचाएका थिए। शोमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...