‘वरिष्ठ बलराम’को ‘न्याउली बनैमा’ भाइरल, ट्रेलरले जित्यो दर्शकको मन

October 14, 2025 at 10:55 AM

रंगखबर, काठमाडौँ: आगामी कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चाको शिखरमा छ । चलचित्रको सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरले दर्शकहरूको मन जित्न सफल भएका छन् । ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ ले सामाजिक सञ्जाल र विशेषगरी टिकटकमा व्यापक लोकप्रियता बटुलिरहेको छ। सार्वजनिक भएको दुई हप्तामै यस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...