अमेरिकाबाट फर्किए पछि ‘हात्तीछाप’को प्रचार व्यस्त दयाहाङ

February 2, 2024 at 07:57 AM

रंगखबर, काठमाडौँ: अमेरिकाबाट फर्किए लगत्तै माघ २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारमा देखिएका नायक दयाहाङ राई उत्साहित देखिए । उनले पत्रकारहरुसँग कुराकानी गर्दै यो फिल्मको कथावस्तु आफूलाई निकै मन परेकाले काम गरेको बताए । किन ‘हात्तीछाप’ साइन गर्नुभयो भन्ने प्रश्नमा दयाले भने–‘पहिलो कुरा त यो फिल्मको कथावस्तु निकै नै राम्रो छ । दोस्रो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...