प्रदर्शनको दुई दिनमै डेढ करोड ग्रस कलेक्सन गरेको ‘जेरी अन टप’ को क्लाइमेक्स सीन सामाजिक सञ्जालमा भाइरल, व्यवसायमा कस्तो पर्ला प्रभाव ?

October 19, 2025 at 08:49 AM

काठमाडौं– तिहारको पूर्व सन्ध्या पारेर असोज ३१ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ ले पुनः एक पटक दर्शकहरुलाई सिनेमा हलसम्म तान्न सफल भएको छ । फेस्टिभ सीजनमा मेगास्टार अनमोल केसी स्टारर फिल्म हेर्नका लागि सिनेमा हलहरुमा दर्शकको भिड जम्मा भएको छ । फलस्वरुप फिल्मको दुई दिने ग्रस कलेक्शन पनि उत्साहजनक भएको रिपोर्ट बाहिरिएका छ । फिल्मले प्रदर्शन भएको पहिलो दुई दिनमै डेढ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्शन गर्न सफल भएको निर्माता सराज न्यौपानेले बताएका छन् । फिल्म प्रदर्शनको आइतवार तेस्रो दिनको १२ः२७ सम्मको रिपोर्ट सार्वजनिक गर्दै निर्माता न्यौपानेले फिल्मले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...