बिदेसिने युवाको कथा बोकेको ‘पीआर’ को प्रदर्शन मिति तोकियो

October 19, 2025 at 01:25 PM

काठमाडौं – वरिष्ठ निर्देशक शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘पीआर’ को प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माण पक्षले चलचित्रलाई आउँदो मङ्सिर २६ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन गर्ने गरी मिति घोषणा गरेको हो। ‘सलोन सलिना फिल्म्स’को ब्यानरमा निर्माण भएको यस चलचित्रले वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको सपना, उनीहरूले भोग्नुपर्ने सङ्घर्ष र त्यसका पछाडिका तीतो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...