काठमाडौँ । गायन जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङद्वारा स्थापित ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ यसवर्ष गायक कमल विक ‘निर्मोही’ लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ राशि छ । कमल मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतलाई श्रोता तथा दर्शकमाझ प्रस्तुत गर्दै आएका छन् । गायक निर्मोही मृगौला पीडित छन् […]
The post कमललाई कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...