पोस्टरमा ‘आ बाट आमा’, प्रदर्शन मिति घोषणा

October 20, 2025 at 07:09 AM

काठमाडौं– तिहारको लक्ष्मीपूजाको अवसर पारेर नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिसमेत घोषणा गरिएको छ । चन्द्र पन्तद्वारा निर्देशित यो फिल्म आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने छ । फिल्मको सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह खुशी मुन्द्रामा देखिएका छन् । पोस्टरले सन्तानको खुशीमा बुबा–आमा पनि खुशी भएको भावना व्यक्त गरेको छ । ग्रामीण परिवेशमा आधारित फिल्मले आमा–बाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको संकेत पोस्टरले गरेको छ । पोस्टरमा लेखिएको संवाद ‘बा–आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...