काठमाडौँ । तिहारको अवसरमा आरएस इन्टरटेनमेन्ट जेपीद्वारा प्रस्तुत नयाा गीत ‘हाँसीदेऊ न प्रिय’ सार्वजनिक भएको छ । सञ्जुषा शाहीको प्रस्तुतकर्ता रहेको गीतले प्रेम, संवेदना र उत्सवको भावनालाई एकसाथ जोड्दै तिहारको माहोलमा नयाँ रौनक भरेको छ । गीतमा गायक राजेशपायल राई र गायिका अन्नु चौधरीको स्वर, बीबी थापाको शब्द र मनोज चौलागाईंको संगीत संयोजन छ । […]
The post तिहारलाई राजेशपायल र अन्नुको हाँसीदेऊ न प्रिय appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...