देशव्यापी प्रचार–प्रसारमा उत्रियो ‘मन बिनाको धन’

October 21, 2025 at 05:15 AM

काठमाडौं– यही कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘मन बिनाको धन’ ले देशै भरिबाट आक्रामक प्रचार–प्रसार अभियान थालेको छ । काठमाडौंसहित देशका प्रमुख शहरहरु पोखरा, चितवन, नेपालगञ्ज, इटहरीलगायत पूर्वका शहरहरुमा इ–रिक्साका साथै अटोहरु ‘मन बिनाको धन’ मय भएको छ । जताततै अटोमा ‘मन बिनाको धन’ का फ्लेक्सहरु झुण्डिएका छन् ।यस्तै देशका मुख्य मुख्य सहरमा फिल्मका ठूला होडिङ बोर्ड लगाएर फिल्मको प्रचार–प्रसार गरिएको छ । फिल्मका निर्माता तथा निर्देशक टंक बुढाथोकीले ‘मन बिनाको धन’ एउटा फिल्ममात्रै नभए अभियान भएको बताउँदै देशैभरि नै फिल्मको व्यापक प्रचार–प्रसार प्रारम्भ गरिएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...