पश्चिम नेपालका दर्शक भेट्न जाँदै ‘जेरी अन टप’ कलाकार

October 21, 2025 at 04:56 AM

काठमाडौं– तिहारको अवसर पारेर गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ ले दर्शकबाट उत्कृष्ट साथ पाइरहेको छ। हाउसफूल शोसहित सिनेमा हलमा भित्रिएको यो फिल्मप्रति दर्शक क्रेज उच्च देखिएको छ । बलियो वर्ड अफ माइथले प्रदर्शनको पाँचौ दिनसम्म पनि फिल्मले देशभरका अधिकांश हलमा हाउसफूल विजनेस गरिरहेको छ । यसैबीच, दर्शक प्रतिक्रियाको लागि फिल्म यूनिट मंगलवाबाट मोफसल टूरमा निस्केको छ । अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जस्सीता गुरुङसहितको टिम पश्चिम नेपाल भ्रमणमा निस्किएको हो । मंगलवार दाङ र बुधवार नेपालगन्जमा फिल्म क्रूले दर्शकसँग फिल्म हेर्ने र प्रतिक्रिया लिने कार्यक्रम रहेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...