काठमाडौँ । सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘भाइरल गोर्खे’को गीत ‘बतासले उडाइ ल्यायो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा त्रिशला गुरुङ र दीपक लिम्बुको स्वर, रोहित शाक्यको संगीत, कुशुम गजमेरको शब्द र श्याम पटेलको कोरियोग्राफी छ । यो रिमेक हो । यसको ओर्जिनल भर्सनमा कुमार कान्छा र आशा भोस्लेको स्वर छ । […]
The post भाइरल गोर्खेको बतासैले उडाइ ल्यायो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...