आजदेखि सिनेमा हलमा ‘मैझारो’

October 24, 2025 at 02:29 AM

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘मैझारो’ प्रदर्शनमा आएको छ । यो कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को लेखन तथा निर्देशनमा निर्माण भएको डेब्यू फिल्म हो । आफ्नो प्रेमको लागि गरिएको संघर्ष तथा त्यसपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको यो फिल्ममा धीरज मगर, मिरुना मगर, दिया पुन, विल्सन विक्रम राई, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु आदि कलाकारहरुले अभिनय गरेका छन् । निर्देशक राईकै कथामा बनेको यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...