विकास बोर्डको बक्स अफिस प्रणालीको समस्या के हो ?

October 24, 2025 at 09:44 AM

काठमाडौं– नेपाली फिल्मको बक्स अफिस प्रणालीमा प्राविधिक समस्या देखिएको भन्दै चलचित्र विकास बोर्डले एउटा सूचना जारी गरेको छ । कात्तिक ७ गते शुक्रवारको मितिमा सार्वजनिक गरिएको सूचनामा केन्द्रीय चलचित्र व्यवस्थापन प्रणाली, सिंहदरबारमा उत्पन्न प्राविधिक समस्याका कारण पछिल्ला ४३ घण्टादेखि प्रणालीमा समस्या देखिएको उल्लेख छ । सूचनामा भनिएको छ– ‘सर्भर अस्थायी रूपमा प्रभावित भएर पछिल्ला ४३ घण्टादेखि बक्स अफिस प्रणालीमा समस्या देखिएको छ ।’ यद्यपि, बोर्डले नेपालभर प्रदर्शनमा रहेका फिल्महरुको सम्पूर्ण रियल टाइम बक्स अफिस डाटा सुरक्षित रूपमा सञ्चित रहेको दावी गर्दै डाटा हराएको अथवा मेटिएको भ्रम फैलाउन नहुने बताएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...