‘परान’ को कथा मेरो परिवारसँग पनि जोडिएको छ : निर्देशक आचार्य

October 26, 2025 at 05:37 AM

काठमाडौँ– टेलिशृङ्खलामा अभिनय र म्युजिक भिडियो निर्देशनको अनुभव संगालेका कलाकार दीपक आचार्यको पहिलो निर्देशनमा फिल्म  ‘परान’ बनेको छ। फिल्म पारिवारिक विषयवस्तु र कथामा आधारित रहेको उनले बताएका छन्। कोरोना भाइरसबाट ग्रसित भएपछि फिल्म बनाउने कथा जन्मेको उनी बताउँछन्। ‘कोरोना भाइरसको पहिलो लहरमा बिरामी भएपछि फिल्म बनाउन कथा लेखेको थिएँ। आफू बाँच्छु कि बाँच्दिन भन्ने अवस्थामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...