‘वरिष्ठ बलराम’लाई दर्शकको साथ

October 27, 2025 at 01:49 AM

काठमाडौं । तिहारलाई लक्षित गर्दै भाइटीका अर्थात् यही कात्तिक ६ गतेदेखि नेपालभर प्रदर्शित चलचित्र ‘वरिष्ठ बलराम’ ले दर्शकको साथ पाएको छ । प्रदर्शनको पहिलो दिन सबैजसो हल भरिएको र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको अभिनेता विजय बरालले जानकारी दिनुभयो । अभिनेता बराल र दयाहाङ राई, अभिनेत्री समृृद्धि बरालसहितका कलाकार टोलीले चलचित्र हेर्न आएका दर्शकमाझ साक्षात्कार

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...