सुरज र दिपिकाको स्वरमा उषा फकाउँदै सुधिर ! भिडियो

September 24, 2025 at 04:54 AM

काठमाडौं । गायक सुरज श्रेष्ठ र गायिका दिपिका व्याम्बु मगरको स्वर रहेको गीति भिडियो ‘त्रिशुली मायाको’ सार्वजनिक भएको छ । गीतमा शब्द प्रल्हाद सुवेदीको शब्द तथा संगीत सुन्न सकिन्छ । गीतमा समावेश शब्द र दृश्यले प्रेम भाव बोलेका छन् । समकालिन लोक–दोहोरीमा लक्षणा र अभिव्यञ्जनापूर्ण शब्द लेख्न खप्पिस गीतकार सुवेदीले यो गीतमा पनि लोक र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...