‘जेरी अन टप’को ‘कस्तूरी’ पुनः अपलोड |भिडियो

September 24, 2025 at 04:16 AM

काठमाडौं । सोमबार युटयूवमा सार्वजनिक गरेर प्राविधिक कारणबस् हटाइएको फिल्म ‘जेरी अन टप’को गीत पुनः अपलोड गरिएको छ । अडियोमा समस्या देखाउँदै निर्माण टिमले गीतलाई प्राभेट गरेको थियो । बुधबार बिहान डिजिटल कम्पनि बुढासुब्बा डिजिटलको युट्यूव च्यानलमा गीत पुनः अपलोड गरिएको छ । यसअघि सार्वजनिक गीतको तुलनामा गीतको अडियोमा सुधार सुनिन्छ । गीतको भिडियोमा अभिनेता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...