`जारी २´ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको घरबारमा फेरि समस्या, लाहुरेको इन्ट्री

October 27, 2025 at 06:35 AM

द सिनेमा टाइम्स, काठमाडौं ।कार्तिक २१ गते रिलिज हुने `जारी २ : सङ् अफ च्याब्रुङकाे  ट्रेलर´सार्वजनिक  भएको छ। सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङ बाधक रुपमा प्रस्तुत गरिएको छ । `जारी २´ले छोरीको जाय जन्मपछि फेरि यी दुईजनाबीच आउने फाटोलाई सिनेमाको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ।दया र मिरुनाका अलावा विजय बरालको वैभाविक सेरोफेरोको कथाले पनि दर्शकलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...